Sunday, June 17, 2012

13th National Sanitation Week Celebration


नवजीवन सेवा संघ, धनगढी, कैलालीले यो वर्षको राष्ट्रिय सरसफाई सप्ताह भब्यताको साथमा मनायो। नवजीवन सेवा संघको कैलाली जिल्लाको पाँच गा.वि. स.हरुमा यो राष्ट्रिय ब्यापी दिवस विद्यालयका सम्पूर्ण बिद्यार्थी हरुको माझ विभिन्न कार्यक्रमहरु गरि मानियो।

Teacher of Rastriya Secondary School giving speech in program in Pahalmanpur VDC
Students in Sanitation Week program
Women from our WASH group discussing on sanitation week

Mr. Dhan Bahadur Khatri facilitating sanitation importance to community women in Pahalmanpur VDC

यस वर्षको नारा "एक घर एक चर्पी, नजिकैमा धारा, खुला दिसामुक्त देश बानाऔ, लागि पारौ सारा."  यसै सन्धर्बमा यस वर्षमा पवेरा गा.वि.स.लाई दिसामुक्त गा.वि.स. क्षेत्र घोषणा गर्ने गरि यस  गा.वि.स.मा कार्यरत विभिन्न संघ संस्थाहरु मिलेर 271 घरमा चर्पी सहयोग कार्यक्रम निर्माण कार्य हुँदैछ।